Nepal Times
Nepal Times
3
Shares

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

४ असोज, काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुन प्रतितोला रु ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १३५ कायम गरिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.