×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

प्रचण्डको टिप्पणी- ओली मलामी जाँदा नि बाजा बजाउँदै, नाच्दै हिँडिदिन्छन्

४ आश्विन २०७८

४ असोज, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नबनाएको भए केपी ओलीलाई बालुवाटारबाट हटाउन सम्भव नभएको बताएका छन्।

Advertisement
Advertisement

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले लोकतन्त्र, गणतन्त्र, संघीयतालाई जोगाउन लोकतन्त्र पक्षधरहरु एकठाउँमा उभिनुपर्ने बताए।

मोर्चा बनाएका छौं त्यो नबनाएको भए निरंकुश र तानाशाह जस्तो र आफूलाई श्री ५ जस्तो गर्न खोजेका केपी ओलीलाई बालुवाटारबाट गलहत्याएर लान त सकिने थिएन। विना गठबन्धन त सम्भव थिएन’ प्रचण्डले भने। केपी ओली झुट र धोकाका पर्यायनै भएको प्रचण्डको आरोप थियो।

’केपी ओली छन् नि झुट बोल्न त्यतिको सिपालु मान्छे सायद नेपालमा अरु छैनन्। धोका चाँही आफूले दिने। धोकै धोकाको छ तिनको जीवन तर सजिलै अर्कोलाई धोकेवाज भन्छन्’ उनले भने।

केपी ओलीले उखान टुक्का भन्दा ताली बजाउने देखेर आफू हैरान भएको भन्दै प्रचण्डले भने, ’केपी ओलीले उखान टुक्का भन्दा ताली लगाउने देखेर हैरान हुन्छु। के बुझेर तालि लाउँछन् मानिसले?’

बालुवाटारबाट निकालिँदा पनि ओली बाजा बजाएर बालकोट गएको भन्दै प्रचण्डले टिप्पणी गरे।

’हुन त केपी त्यस्ता मान्छे हुन् जो मलामी जाँदा नि बाजा बजाउँदै नाच्दै हिँडिदिन्छन्। मान्छे दंगै पर्छन्, किनभने बालुवाटारबाट बालकोट जाने भनेको त हारेको, सन्नाटा भएर बडो निराश भएर अब के गर्ने? फेरि कसरी आउने होला? भनेर सोच्दै जानु पर्नेमा पञ्चेबाजा बजाएर, धिमे बाजा बजाएर मानौं ठूलो जित हासिल गरेको जस्तो।’

Advertisement

त्यस काममा निकै करोड खर्च भएको आफूले थाहा पाएको उनले बताए। ’त्यस्तो त्यस्तो नाटक गर्न सिपालु छन् तिनी हामी चाँही त्यस्तो नबनौं भन्ने हो’ प्रचण्डले भने।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top