×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रामचन्द्र पौडेल पक्षको बैठक बस्दै

६ आश्विन २०७८

६ असोज, काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्ने भएको छ।

Advertisement
Advertisement

संस्थापनइतको बैठक कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बस्ने भएको हो।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टी महाधिवेशन, क्रियाशिल सदस्यता लगायतका विषयमा छलफल हुने जनाइएको छ।

प्रधानमन्त्री एवं अध्यक्ष शेरबहादुर देउवाले पार्टीमा छलफल नगरि अघि बढ्न खोजेको भन्दै त्यसबारे पनि पौडेल पक्षमा छलफल हुने भएको एक नेताले जानकारी दिए।

देउवा निकट नेता नारायण खड्कालाई पार्टीमा छलफल नगरि परराष्ट्रमन्त्री बनाउने तयारी गरेपछि पौडेल पक्ष असन्तुष्ट बनेको हो।

Advertisement

यसअघि आजै आसन्न महाधिवेशन, मन्त्रिपरिषद् विस्तार तथा पार्टीको आन्तरिक गतिविधिको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बस्दै छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top