ईपीएलमा एक हातले बल ‘क्याच’ गर्ने दर्शकले ५० हजार रुपैयाँ पाउने

९ असाेज, काठमाडौं ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा एक हातले बल क्याच गर्ने दर्शकले ५० हजार रुपैयाँ पाउने भएका छन्।

खेल हेर्न आउने दर्शकलाई खाली हात नपठाउने उद्देश्यले आयोजकले  पुरस्कार रकम घोषणा गरेको हो। शनिबार सुरु भएकाे ईपीएलकाे उद्धघाटन खेलमा काठमाडौं किंग्स ११ र ललितपुर प्याट्रियटर्स प्रतिस्पर्धा गरिरहेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top