रुखको हाँगाले लागेर एक जनाको मृत्यु

८ असोज ७८, शनिबार

९ असाेज,विराटनगर ।

मोरङकाे सुन्दरहरैचा नगरपालिका-९ का ६३ बर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायीक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लाग्दा दर्जी गम्भीर घाईते भएका थिए ।

दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले  जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top