×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लियो ३२५ ए १ को तालिम सम्पन्न

६ श्रावण २०७५

लियो जिल्ला परिषद ३२५ ए १ को आयोजनामा जिल्ला अध्यक्ष लियो रंजनकुमार शाहीको अध्यक्षतामा लायन्स वर्ष २०१८÷१९  का लागि एरिया १ र २ का सम्पूर्ण क्लब अध्यक्ष तथा पदाधिकारीहरुका लागि पी एस टी तथा अफिसर ट्रेनिंगको आयोजना भएको छ ।

बिराटनगरको मेरील्याण्ड कलेजको सभाहलमा आयोजना भएको उक्त तालिममा विभिन्न क्लबबाट १८० जना बढ़ी युवाहरुको उपस्थिति रहेको तालिम संयोजक लियो कबिता खड़काले जानकारी दिइन ।

Advertisement

Advertisement

उक्त तालिमको सहजिकरण लियो जिल्ला परिषदको पूर्वअध्यक्ष लायन बिजय हरिशर्माले गर्नुभएको थियो भने कार्यक्रममा लायन्स जिल्ला परिषद ३२५ ए१ का प्रथम गभर्नर लायन इन्द्र खत्री राजन तथा लियो क्लब चेयरमैन लायन मो. नाजिर को उपिस्थिति रहेको थियो ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top