टिपर आतंकः फेरि ज्यान लियो घाईतेमाथि ब्याक गरिगरि !

७ साउन ७५, मंगलबार

टिपरको ठक्करबाट फेरि एकजनाको मृत्यु भएको छ ।

बनेपा, चारदोवाटोमा बा २ ख ३९३४ नम्बरको टिपरले बा ८ ३ प् ५०७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा खनालथोक ७ का ५७ बर्षीय जितबहादुर तामाङको मृत्यु भएको हो ।

सांगाबाटा धुलिखेलतर्फ आउँदै गरेका तामाङ सवार मोटरसाईकलललाई पछाडीबाट आएको टिपरले ठक्कर दिएको थियो ।

Advertisement

घाईते तामाङलाई टिपरले ब्याक गरेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटना लगत्तै आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका थिए ।

Advertisement

भकुन्डेवासीमा पनि स्थानीयले टायर बालेर केहीबेर वीपी राजमार्ग अवरुद्ध पारेका थिए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top