×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

अपांङताहरुको अधिकार सुनिश्चत गर्न मुख्यमन्त्रीलाई ज्ञापन

८ श्रावण २०७५

राष्ट्रिय अपांङ महासंघ प्रदेश एक कार्यालयले अपांगता भएका ब्यक्तिहरुको हकहितमा निर्माण गरिएका ऐन, निति, नियम र निर्देशिका कडाइकासाथ कार्यान्वयन गराउन माग गरेको छ ।

विराटनगरमा ¥यालीसहित मुख्यमन्त्री कार्यालय पुगेका महासंघका प्रतिनिधिले प्रदेश एकका मुख्यमन्त्रीलाई भेटी सो बिषयको मागपत्र बुझाएका छन् । राष्ट्रिय अपाङ महासंघ प्रदेश एककका उपाध्यक्ष दिपकला राईले मुख्यमन्त्री शेरधन राईलाई विभिन्न २२ वटा माग समेटिएको मागपत्र बुझाए ।

Advertisement
Advertisement

मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनमा नेपालको संबिधान २०७२,अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि अन्र्तराष्ट्रिय महासंधि २००६ ,अपांगता अधिकार ऐन २०७४,समावेशी शिक्षा निती २०७३ लगायतका ऐन कानुन कडाइकासाथ कार्यान्वय गराउन माग गरिएको छ । मागपत्र बुझ्नुहुंदै मुख्यमन्त्री राईले अपांगता भएका ब्यक्तिहरुको पक्षमा भएका नितिनियम र ऐनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराइने बताए ।

Advertisement
Advertisement

महासंघले साउन २ गतेबाट शुरु गरेको अपांगताको सवालमा प्रदेशस्तरिय जनवकालत कार्यक्रम तालिका अनुसार ¥यालीको आयोजनागर्दै मुख्यमन्त्रीलाई ज्ञापन बुझाएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top