कांग्रेसको अवरोधपछि स्थगित संसद बैठक पुनः सुचारू

काठमाडौं, साउन ११
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर केसी संगको सहमतिबारे सदनलाई स्पष्ट जानकारी नदिएको भन्दै अवरोध गरेपछि १० मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक पुनः सुरू भएको छ ।

कांग्रेसको माग अनुसार, डाक्टर गोविन्द केसी र सरकारबीचको सहमतिको जानकारी गराउन रोष्टम गएका शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले डाक्टर केसी संगको सहमतिबारे सदनलाई स्पष्ट जानकारी नदिएको भन्दै अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

कांग्रेसको माग अनुसार, डाक्टर गोविन्द केसी र सरकारबीचको सहमतिको जानकारी गराउन रोष्टम गएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सहमतिको बुँदा जानकारी नगराई सभामुखलाई बुझाएपछि कांग्रेसले अवरोध जारी राखेको हो ।

Advertisement

शुक्रबारको बैठकमा मन्त्रीको सुरुको जवाफमा चित्त नबुझेर प्रश्न गरेका सांसदहरुको उत्तर दिन दोश्रो पटक रोष्टम पुगेका मन्त्री पोखरेलले ९ बुँदे सहमति भएको बताएपनि सहमतिको अक्षरश जानकारी नगराई सम्झौता पत्र सभामुखलाई बुझाएका थिए ।

कांग्रेसले सहमतिबारे सदन जानकार नभएसम्म बैठक चल्न नसक्ने भन्दै उभिएर विरोध गरेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् । मन्त्री पोखरेलले सहमतिको बुँदा जानकारी नगराई सभामुखलाई बुझाएपछि काग्रेसले अवरोध जारी राखेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top