हमालको राजीनामा जनताकै भावनाअनुसार : प्रवक्ता श्रेष्ठ

२४ असोज, धनुषा ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा जनताकै भावनाअनुसार भएको बताएका छन्।

गैरसांसदलाई मन्त्री बनाउने व्यवस्था संविधानमा भएको र सोहीबमोजिम हमाललाई मन्त्री बनाइएको स्पष्ट पार्दै उनले जनताले स्विकार्न नसक्दा राजीनामा दिने अवस्था आएको स्पष्ट पारे।

Advertisement

वाईसीएल सर्लाहीले लालबन्दीमा आयोजना गरेको कार्यक्रमा सहभागी हुन आएका बेला जनकपुरधाम आएका श्रेष्ठलाई सञ्चा।कर्मीले विमानस्थलमा गैरसांसदलाई किन मन्त्री बनाइयो भन्ने प्रश्न गरेका थिए।

संविधानको प्रावधानअनुसार गैरसांसदलाई मन्त्री बनाइए पनि प्रावधानको औचित्य पुष्टि गर्न नसकेको र राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको बताए।

मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुनुको कारण पाँचदलीय गठबन्धनमा रहेको आन्तरिक समस्या भएको प्रवक्ता श्रेष्ठको भनाइ थियो।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top