×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

सुन्दरहरैचामा स्रष्टा सम्मान

१३ श्रावण २०७५

विराटनगर, साउन १३
साहित्य, कला र सङ्गीतको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यका साथ सुन्दरहरैचामा स्रष्टा सम्मान तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।

रेडियो सुसेलीको साहित्यिक कार्यक्रम नझरेका फूलहरु पलेँटी साँझको १० औ शृङ्खलाको रुपमा कोसीहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा राष्ट्रियस्तरका गायक यम बराल, लाक्पा शेर्पा, सत्यकला राई, सङ्गीतकार राजु सिंह र स्थानीय कलाकारहरु जेवी थुलुङ,सन्जिव धिमाल र रमेश कार्कीलाई सम्मान गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

साथै उक्त अवसरमा सम्मानित कलाकारहरुको विशेष प्रस्तुति पनि रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राजु सिंहले आफना अनुभव बाड्न पाएकोमा खुसी व्यक्त गरे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top