×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

नेपाल र भारतबीच साफ च्याम्पियनशीपको फाइनलमा भिडन्त हुने

२८ आश्विन २०७८

२८ असोज, काठमाडौँ ।
नेपाल र भारतबीच साफ च्याम्पियनशीपको फाइनलमा भिडन्त हुने भएको छ । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनशीप अन्तर्गत हिजो सम्पन्न खेलमा नेपाल र भारतले आफू अनुकूल नतिजा निकाल्दै यही असोज ३० गते हुने फाइनलको यात्रा तय गरेका छन् ।

नेपालले हिजो सम्पन्न पहिलो खेलमा बंगलादेशसँग १(१ गोलको बराबरी खेल्दै फाइनलको यात्रा तय गरेको हो भने भारतले आयोजक राष्ट्र माल्दिभ्सलाई ३(१ गोलको जीत निकाल्दै अन्तिम दुईको यात्रा तय गरेको छ ।

Advertisement
Advertisement

नेपाल पहिलोपटक इतिहासमै साफ च्याम्पियनशीपमा फाइनलमा पुगेको छ भने भारत सातपटकको साफ च्याम्पियनशीप विजेता हो । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्णपदकका लागि भएको प्रतिस्पर्धामा नेपाल टाइब्रेकरमा ४–३ गोलले विजय भएको थियो ।

दक्षिण एशियाको पावरहाउस मानिने भारत विरुद्ध नेपालले पछिल्लो झन्डै डेढ महिनामा तीन खेल खेलिसकेको छ । गत भदौ १७ र २० गते दशरथ रंगशालामा यी दुई टोलीबीच मैत्रीपूर्ण खेल भएको थियो ।

पहिलो खेल १(१ गोलको बराबरीमा टुङ्गिएको थियो भने दोस्रो खेलमा भारत २(१ गोलले बिजयी भएको थियो । यसै संस्करणको असोज २४ गते भएको पछिल्लो भेटमा भारत १(० गोलले बिजयी भएको थियो ।

Advertisement

यस संस्करणमा भारत दुई जीत र दुई बराबरीका साथ आठ अंकसहित शीर्षस्थानमा र नेपाल दुई जीत एक हार र एक बराबरी गर्दै सात अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । फाइनल खेल माल्दिभ्सको माले राष्ट्रिय रंगशालामा यही असोज ३० गते शनिवार खेलिंदैछ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top