कांग्रेसका भातृ संगठनको विराटनगरमा मोटरसाइकल ¥याली

विराटनगर, साउन १४
केपी शर्मा ओली नेतृत्वको सरकार अभिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसका भातृसंगठन सडकमा उत्रिएका छन् । सरकार गठन भएको ५ महिना बितिसक्दा पनि जनजीविकाका मुद्दातर्फ सरकार केन्द्रित नभएको भन्दै उनीहरुले सोमबार मोटरसाइकल ¥याली निकाल्दै सडकमा उत्रिएका हुन् ।

सरकारका हरेक कार्यशैली जनविरोधी भएको भन्दै मोरङ कांग्रेसका भातृ संगठन सडकमा उत्रिएका हुन् । कांग्रेसले मंगलबार देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ ।

त्यसै पूर्वसन्ध्यामा नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, र नेपाल टे«ड युनियनले सोमबार विराटनगरमा मोटरसाइकल ¥याली निकालेका हुन् । हाटखोला खेलमैदानबाट निस्किएको ¥यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो ।

Advertisement

नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने, संविधानअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेलगायतका माग राखेर कांग्रेसले सडक आन्दोलन सुरु गरेको हो ।

¥यालीपछि जनआन्दोलन चोकमा आयोजित कोणसभामा बक्ताहरुले सरकारलाई लोकतान्त्रिक मूल्य मान्यताअनुसार हिंडाउन आन्दोलन सुरु गरिएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top