साउन १८ गतेदेखी इन्टर स्कुल क्रिकेट प्रतियोगिता हुँदै

विराटनगर, साउन १५
बिराटनगरमा आगामी साउन १८ गतेदेखी इन्टर स्कुल क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । बिराटनगरका क्रिकेटर अजय राजबंसीको बुवा स्व. साखिचंद राजबंसीको नाममा इन्डोर इन्टर स्कुल क्रिकेट प्रतियोगिता हुने भएको हो ।

Advertisement

प्रत्येक वर्ष सञ्चालन हुने सो प्रतियोगिता यसपटक दोस्रो संस्करण हो । गत बर्ष बिराटनगरको डिग्री कलेजमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top