११ कात्तिक, काठमाडौं ।
सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ ।
बिहीबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले भारतमा डा. शंकर शर्मा, अमेरिकामा ज्ञानचन्द्र आचार्य र बेलायतमा श्रीधर खत्री राजदूत सिफारिस गरेकाे एक मन्त्रीले जानकारी दिए ।
ज्वालामुखी विस्फोटपछि इन्डोनेसिया ठप्प, सुनामीको संभावना कति ?
भोटेकोशी बाढीको १३ औं दिन : यसरी भइरहेको छ खोज, उद्धार
आज देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना