×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-26-2026 || Nepal Times
Mar 26, 2026
Playing
वार्ताको आवरणमा इरान कब्जा गर्न स्थलगत युद्धको तयारी ?|| Nepal Times
Mar 26, 2026
Playing
Oli,Lekhak र Khapungलाई १० वर्षसम्म जेल सजाय सिफारिस, कार्यान्वयनको जिम्मा Balenलाई || Nepal Times
Mar 26, 2026
Playing
राजनीतिमा लाग्दा व्यापार छोड्नुपर्छ ,भवानी राणाले देखाइन् राजनीति–अर्थतन्त्रको कनेक्शन
Mar 26, 2026
Playing
अब्राहम लिंकनमा इ रानी क्षेप्यास्त्र, इ रानले अस्वीकार गरेका १५ बुँदे प्रस्तावमा के छन् ?||
Mar 26, 2026
Playing
२७४ माननीयको आज राष्ट्रिय पोशाकमा शपथ,४७ सांसदले रोजे मातृभाषा|| Nepal Times
Mar 26, 2026
Playing
आज तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना|| Nepal Times
Mar 26, 2026
Playing
बालेनको बयान‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना’|| Nepal Times
Mar 25, 2026
Playing
बालेनको सपथमा केके हुनेछ?स्वस्ति वाचनदेखि मंगलपाठ र शंखनादसम्म|| Nepal Times
Mar 25, 2026
Playing
ओली–देउवा–लेखकले बयानमा के भने ?क कसलाई कस्तो कारबाही ? || Nepal Times
Mar 25, 2026

कोभिड-१९ प्रतिकार्य कार्यक्रम सञ्चालन गर्दै ताप्लेजुङ रेडक्रस, १९ लाख बजेट

१२ कार्तिक २०७८

१२ कार्तिक, ताप्लेजुङ ।

नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङमार्फत कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन हुने भएको छ । नेरेसो ताप्लेजुङले सरोकारवालाको समन्वय बैठकमार्फत सञ्चालन हुने कार्यक्रमका बारेमा जानकारी गराएको हो ।

Advertisement

कार्यक्रम संयोजक दिननाथ भण्डारीका अनुसार कार्यक्रम ४ महिनाको हुने छ । रेडक्रसको अन्तराष्ट्रिय महासंघको आर्थिक सहयोगमा पहिलो चरणमा नेपालका ३४, दोस्रो चरणमा १० र तेस्रो चरणमा ६ गरी ५० जिल्लामा यो कार्यक्रम सञ्चालन हुने रेडक्रस केन्द्रीय तर्दथ समितिका सदस्य समेत समेत रहेका ताप्लेजुङ सभापति इन्द्रबहादुर गुरुङले बताए ।

ताप्लेजुङका लागि सञ्चालन हुन लागेको कार्यक्रम दोस्रो चरणको हो । रेडक्रसको प्राविधिक आन्तरिक समस्याका कारण कारण सञ्चालन अवधि पछि धकेलिएको गुरुङले जानकारी दिए ।

Advertisement

कार्यक्रमको बजेट १९ लाख ४ हजार रुपैयाँ रहेको छ । यो बजेटमार्फत रेडक्रस ताप्लेजुङले कोरोना रोकथाम तथा नियन्त्रण, स्वास्थ्य खानेपानी तथा सरसफाइ स्वच्छवता कार्यक्रम, स्वास्थ्य तथा स्वच्छवताका लागि जोखिम सञ्चार, सामुदायिक संलग्नता र जवाफदेहिता कार्यक्रम, समुदायमा आधारित निगारानी तथा केस सर्बेक्षण खोजपड्ताल कार्यक्रम,कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समुदाय स्तरमा खानेपानी,सरसफाइ तथा स्वच्छवता कार्यक्रम,मानसिक स्वास्थ्य तथा मनोसामाजिक परार्मश कार्यक्रम,कोभिड–१९ बाट प्रभावितका लागि एम्बुलेन्स सेवा,सामुदायिक स्वास्थ्य तथा अत्यावश्यक स्वास्थ्य सेवाको पहुँचलाई व्यवस्थित गर्न पहल र स्वयंसेवकको दक्षता अभिबृद्धिमा सहयोग गर्ने गतिविधि सञ्चालन हुने भएका छन् ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top