×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युवाशक्तिलाई समृद्ध बनाउने अभियानमा सक्रिय गराईने : मन्त्री कार्की

२० श्रावण २०७५

इटहरी, साउन २०
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले युवाशक्तिलाई समृद्ध बनाउने अभियानमा सक्रिय गराउनका लागि ठोस नीति र कानून तयार गर्न छलफल भइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समितिले आज इटहरीमा आयोजना गरेको ‘प्रादेशिक युवा नीति तथा ऐन निर्माण तथा अधिकार र भूमिका’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

Advertisement

प्रदेश सांसद सर्वध्वज सावाँ नेकपाका सुनसरी जिल्ला अध्यक्ष रमेश बस्नेत रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीलगायतले युवाहरुको चाहनाअनुसारका नीति र कानून बनाएर कार्यान्वयन गर्न सकियो भने मात्र राष्ट्र समृद्ध हुने चर्चा गरे ।

Advertisement

युवा नेता अरुण खड्काले उक्त विषयमा प्रस्तुत गरेका कार्यपत्रमाथि अधिवक्ताद्वय वीरेन्द्र बस्तेत र किशोर कार्कीले टिप्पणी गरेका थिए । सोही अवसरमा मन्त्री कार्कीलाई युवाहरुले तयार पारेको युवा नीतिसम्बन्धी प्रतिवेदन हस्तान्तरण गरिएको थियो ।
रासस

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top