×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरका मेयर पराजुली साढे ३ किलोमिटर लामो दण्ड प्रणाममा

२४ कार्तिक २०७८

२४ कात्तिक, विराटनगर ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ पर्वका अवसरमा १८औं पटकको दण्ड प्रणाम शुरु गरेका छन् । मेयर पराजुलीले विराटनगर-३ ठूलोमिल चोकस्थित शिव पाञ्चायान मन्दिरदेखि विराटनगर-१ सिंघीया खोला परोपकार घाटसम्मको साढे ३ किलोमिटरको दुरीमा घिस्रिएर दण्ड प्रणाम गरिरहेका छन् ।

Advertisement
Advertisement

विराटनगर महानगर, मुलुक सहित विश्वलाई नै कोरोनामुक्त गराउन छठी माता संग कामना गर्दै मेयर पराजुलीले दण्डवत प्रणाम पूजा गरेका हुन् ।कोभिड १९ को महामारीका कारण गतबर्ष भने उनले दण्ड प्रणाम गर्न सकेका थिएनन् ।

हिजो मंगलबार विधिपुर्वक खर्ना सकेर मेयर पराजुलीले आजदेखि निराहार छठ माताको ब्रत बसिरहेका छन् । ब्रतकै क्रममा उनले दण्ड प्रणाम गरेका हुन् । दण्ड प्रणाम सम्पन्न गर्न उनलाई करीव ५ घण्टाको समय लाग्नेछ ।

विगत १८ वर्ष देखि छठ पर्वको दिन यसरी दण्डवत पूजा गर्दै आएका मेयर भीम पराजुलीले विगतमा आफ्नो परिवार र आफन्तको सुख शान्ति र समृद्धिको कामना गर्दै पूजा गर्दै आएका थिए । उनले यसपटक कोरोना मुक्तीको कामना गरेको बताएका छन् ।

मेयर पराजुलीलाई उनका भतिजा प्रमिश पराजुलीले पनि ६ बर्षदेखि साथ दिंदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top