गायिका प्रविशा अधिकारीको इन्गेजमेन्ट, मंसिर ५ गते बिहे

२ मंसिर ७८, शुक्रबार

३ मंसिर, काठमाडाैँ ।

गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारीले इन्गेजमेन्ट गरेकी छिन् । उनले, आफ्ना प्रेमी निर्माण सिटौलासँग बिहीबार टिकाटालो गरेकी हुन् ।

प्रविशा र निर्माणको टिकाटालो उनीहरुको गृह जिल्ला झापामा भएको हो । निर्माण झापा चारापानेका हुन् । तर, उनी लामो समयदेखि अमेरिकामा रहँदै आएका छन् । भर्चुअल माध्यमबाट लामो समयदेखि सम्बन्धमा रहे पनि निर्माण दशैंअघि काठमाडौं आएपछि मात्र उनीहरूबीच पहिलो पटक भेट भएको थियो ।

Advertisement

मंसिर ५ गते प्रविशाले आफ्ना परिवार र आफन्तलाई साक्षी राखेर निर्माणसँगै बैबाहिक जीवन सुरु गर्ने तयारी गरेकी छिन् । प्रविशा ‘द भ्वाइस किड्स’को कोच बनेपछि चर्चामा छन् । उनले गाएका दर्जन बढी गीतले पनि दर्शकको मन जितिसकेका छन् ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top