×

NEPAL TIMES UPDATES

Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026

अन्तर विद्यालय क्रिकेटको उपाधि बालदेव दुतलाई

२४ श्रावण २०७५

विराटनगर, साउन २४

स्वर्गीय साखिचन्द सुपरसिक्स इन्डोर अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि बालदेव दुत स्कुलले जितेको छ । विराटनगरमा बिहिबार सम्पन्न खेलमा सिब्स स्कुललाई १ विकेटले हराउँदै बालदेव दुतले उपाधि जितेको हो ।

Advertisement

टस जितेर पहिले ब्याटिङ्ग गरेको शिब्स स्कुलले निर्धारीत ६ ओभरको खेलमा ५८ रनको योगफल तयार पारेको थियो । उसका लागि विवेक यादवले ३५ र राहुल सिंहले ७ रनको योगदान दिए । ५९ रनको विजय लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको बालदेव दुतले अन्तिम विकेट बाँकी छँदा लक्ष्य पुरा गर्यो ।

बालदेव दुतका लागि सागर गुरुङले १९ र नरेश ओलीले ११ रनको योगदान गरे । खेलको म्यान अफ दी म्याच सागर गुरुङ घोषित भए । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान पनि सागर गुरुङ नै घोषित भए भने उत्कृष्ट बलर नरेश ओली, उत्कृष्ट खेलाडी विवेक यादव र उत्कृष्ट फिल्डर अभय मण्डल भए ।

Advertisement

प्रतियोगिताको अनुशासित टोली बुढानिलकण्ठ स्कुल र फेयर प्ले मार्टस मेमोरियल स्कुल घोषित भए । विराटनगरका क्रिकेटर अजय राजबंशीका बुवा स्व. साखिचंद राजबंशीको नाममा सुपरसिक्स इन्डोर अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top