×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

यौनकुण्ठालाई समेटिएको चलचित्र मिस्टर भर्जिन किन हेर्ने ?

२५ श्रावण २०७५

विराटनगर, साउन २५
यौन मनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र मिस्टर भर्जिनको प्रमोशन टोलीले चलचित्र यौन मनोविज्ञानलाई कमेडी शैलीमा प्रस्तुत गरिएको बताएको छ ।

आगामी भदौ १ गतेदेखि प्रर्दशनमा आउने तयारीमा रहेको मिस्टर भर्जिन नाम सुन्दा अनौठो लागेपनि पारिवारिक वातावरणमा हेर्न सकिने यौनमनोविज्ञान समेटिएको चलचित्र रहेको जानकारी दिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रर्दशनको तयारीमा रहेको मिस्टर भर्जिनको प्रमोशनका लागि चलचित्रका कलाकारहरु विभिन्न ठाउँमा रहेका छन । पूर्व क्षेत्रमा चलचित्रको प्रमोशनका लागि आएका चलचित्रका नायक कमलमणि नेपाल, गौरव पहाडी र नायिका मरिस्का पोखरेलले चलचित्रमा यौनकुण्ठालाई कलात्मक रुपमा प्रस्तुत गरिएको जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top