प्रदेशको रेडियो , एफएम र टेलिभिजन सम्वन्धी ऐन प्रमाणिकरण

विराटनगर,साउन २५
प्रदेश न.१ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्दवहादुर तुम्वाहाङले प्रदेश न.१को रेडियो , एफएम र टेलिभिजन सम्वन्धमा बनेको ऐन शुक्रबार प्रमाणिकरण गरेका छन् । प्रमाणिकरण पछि अब स्वतः यो ऐन कार्यान्वयनमा आउने छ ।

ऐन कार्यान्वयनमा आएसँगै संचार क्षेत्रको ब्यवस्थापना, नियमन र यस क्षेत्रमा लगानी गर्नेहरुलाई सहज हुनेछ । नेपालको संविद्यानको २०७२ को धारा २०१ को उपधारा २ बमोजिम शुक्रबार विद्येयक प्रमाणिकरण भएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुँरागाईले बिज्ञप्ति मार्फत जानकारी दिएका छन ।

प्रदेश सभाको वैठकले पारित गरेको विद्येयक सभामुख प्रदिप भण्डारीले प्रमाणिकरणका लागि साउन १३ गते प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top