कोलीफर्म भेटिएका पानी विराटनगरमा छ्याप्छ्याप्ती

विराटनगर,साउन २५
सरकारको निर्देशन विपरीत विराटनगरका केही पानी उद्योगले बजारमा गुणस्तरहीन पानी वितरण गरिरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले शुक्रबार गरेको बजार अनुगमनका क्रममा उद्योग बन्द गरेर गुणस्तर सुधारको प्रयास थाल्न निर्देशन दिइएका उद्योगहरुले गुणस्तरहीन पानी जबर्जस्ती बजारमा बिक्री गरेको पाइएको हो ।

पानीमा कोलिफर्म भेटिएका उद्योगलाई तत्काल उत्पादन र विक्री वितरण बन्द गर्न प्रदेशको सामाजिक विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले निर्देशन दिएको थियो ।

Advertisement

तर, अनुगमनका क्रममा हाइमल जल उद्योगको २४ लिटर, सितल जल उद्योग ४ सय ४७ लिटर, जोनसोन जल उद्योगको १ सय ९८ लिटर र श्रीजल उद्योगको २० लिटर पानी बरामद भएको खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षकप्रेम अर्यालले बताए ।

न्यूरो हस्पिटल छेउका विभिन्न ६ वटा पसल तथा फार्मेसी तथा कोशी अञ्चल अस्पताल आसपासका २ वटा औषधि पसलबाट उक्त पानी नियन्त्रणमा लिइएको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top