×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

भोलिदेखि नेपालमा प्राणी विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन हुने

१२ मंसिर २०७८

१२ मंसिर, विराटनगर । विश्वव्यापी रुपान्तरणका सवालमा हिमालयन जैविक विविधता भन्ने मूल नाराका साथ नेपालमा जैविक विविधता सम्बन्धी तीन दिवसीय अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको आयोजना हुने भएको छ।

त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभाग र यसको भूतपूर्व विद्यार्थी समाजले आयोजना गर्ने यो सम्मेलन भर्चुअल माध्यमबाट मंसिर १३ देखि सुरु हुने छ ।

Advertisement
Advertisement

उक्त सम्मेलनमा नेपाल लगायत स्वीजरल्याण्ड, जर्मनी, संयुक्त राज्य अमेरिका, फ्रान्स, चीन, क्यानाडा लगायतका देशका जीव वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यो सम्मेलनमा खास गरेर प्राणीविज्ञानका क्षेत्रमा कार्य गर्ने वैज्ञानिक, प्राध्यापक, अनुसन्धाता, विद्यार्थी र सरकारी स्तरमा रहेका नीति निर्मातालाई समेत एकै छानामुनि एकीकृत गरी प्राणी विज्ञानमा भएका उपलब्धी र यसले मानव समाजलाई दिएको योगदानको बहस गरिने आयोजक संस्था प्राणी शास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डाक्टर तेजबहादुर थापाले जानकारी दिए ।

जैविक विविधताका विविध आयाम, पारिस्थितिक प्रणालीको योगदान, जैविक विविधता संरक्षण नीति एवम् अन्य प्रयासहरु, सबै जीवहरुको साझा बासोबास र स्वास्थ्यको सवाल, विश्वको प्रकृतिमा आएको परिवर्तन र यसको प्राकृतिक समाधान, प्राणी विज्ञान र यसको उपदेयिता जस्ता विषयवस्तु केन्द्रित कार्यपत्रहरु सम्मेलनमा प्रस्तुत हुने प्राडा थापाले बताए ।

हिमालयन जैविक विविधता विश्वमा नै अनौठो र महत्वपूर्ण भएको हिसाबले यसलाई उजागर गर्न र प्राणी विज्ञानको महत्व दर्शाउन यस वर्षको सम्मेलनले जोड दिएको छ ।

हाल भइरहेका प्राकृतिक तथा मानव सिर्जित विविध गतिविधिले हिमालय क्षेत्र र त्यहाँको जैविक विविधतामा प्रतिकूल असर परिरहेको हुनाले विश्वको ध्यानाकर्षण गर्ने उद्देश्य राखिएको आयोजकले जनाएका छन् ।

Advertisement

प्राणी विज्ञानलाई मध्यनजर गरी नेपालमा आयोजना गरिएको यो दोश्रो अन्तर्राष्ट्रिय वैज्ञानिक भेला हो । गतवर्ष पनि प्राणी शास्त्र केन्द्रीय विभागले यस्तै सम्मेलनको आयोजना गरेको थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top