Nepal Times
Nepal Times
3
Shares

निगमका चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिईने

निगमका चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिईने

नेपाल वायुसेवा निगमले सेतो हात्ती बनेको ६ थान चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिने तयारी गरेको छ । आजको कारोवार दैनिकमा यो खबर छ ।

निगम व्यवस्थापनलाई विगत ४ बर्षदेखि घाँडो बनेको चिनियाँ जहाज अन्नतः भाडामा दिएर समस्या समधान गर्न लागिएको हो ।निमगसँग हाल अनुदनमा प्राप्त दुई थान र सरल ऋणमा खरिद गरिएको चार थान गरी ६ थान चिनियाँ जहाज छन् ।

निगमले गत फागुनमा दुई थान चिनियाँ जहाज ल्याएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.