×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026

चीनले बनायो कृत्रिम सूर्य, वास्तविक सूर्यभन्दा ५ गुणा तातो

२२ पुष २०७८

२२ पुस, एजेन्सी ।
चीनले कृत्रिम सूर्य बनाएर नयाँ रेकर्ड कायम गरेको छ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनले वास्तविक सूर्यभन्दा पाँच गुणा तातो न्युक्लियर रियाक्टर (कृत्रिम सूर्य)लाई १७ मिनेटसम्म चलाएको हो। यो क्रममा यसबाट ७ करोड डिग्री सेल्सियस तापक्रम निस्किएको थियो।

Advertisement
Advertisement

यो कृत्रिम सूर्यलाई द एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इस्ट) नाम दिइएको छ। ताराहरुमा प्राकृतिकरुपमा हुने रासायनिक प्रतिक्रियाको नक्कल गर्दै असीमित स्वच्छ ऊर्जाको विकास गर्नु यसको लक्ष्य हो।

इस्ट परियोजनाको लागि चीनले ७ खर्ब पाउण्डबराबरको रकम खर्च गरेको छ। आगामी जुनसम्ममा यसको परीक्षण सकिने समाचारमा बताइएको छ। सूर्यलगायतका ताराहरुमा हुने ‘न्युक्लियर फ्युजन’ रासायनिक प्रतिक्रियालाई नवीकरणीय स्रोतको उत्तम माध्यम मानिन्छ।

Advertisement
Advertisement

यद्यपि लामो समयदेखि यस्तो प्रविधि प्रयोग गरेर ऊर्जा विकास गर्ने प्रयास भइरहेको भए पनि अहिलेसम्म त्यसले मूर्तरुपमा पाउनसकेको छैन।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top