सुनचाँदीको भाउ केही घट्यो

सुनचाँदीको भाउ केही घट्यो

२६ पौष, काठमाडौँ । सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ ।

हिजो तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवयासी महासङ्घले जनाएको छ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ घटेर १२ सय २० रुपैयाँ कायम भएको छ ।

हिजो चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.