बिहानै यी हेर्नुहोस् दिन शुभ हुनेछ

२९ साउन ७५, मंगलबार
Share this
733shares

एजेन्सी, साउन २९
सामान्यतया हामीले भन्ने गरिन्छ बिहान अर्थात दिनको सुरुवाता राम्रो भो भने पुरा दिन नै राम्रो हुन्छ । धर्मशास्त्रहरुका अनुसार हामी बिहान उठ्ने वित्तिकै कस्ता चिजहरु देखियो भने शुभ र अशुभ हुन्छ भन्ने बताईएको छ । हामीले यहाँ बिहान उठ्ने बितिकै कस्ता चिज वा बस्तु देखियो भने शुभ हुन्छ त भन्ने बिषयमा सामान्य चर्चा गरेका छौं ।
श्रृंगार गरेकी स्त्री
विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ लाभ हुने संकेत हो जसले तपाइलाई लाभ मिल्न सक्छ ।
आगो
विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जा्शिल राख्ने शास्त्रमा उल्लेख छ ।
धर्मग्रन्थ
विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुने शास्त्रमा उल्लेख छ ।
गाई
विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ मानिन्छ भने कालो रंगको गाई देखिनु त अझ वढी उत्तम हो । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top