यी हुन २० वर्षमा १५ बच्चा जन्माने महिला

एजेन्सी, साउन २९
कहिल्यै सुन्नु भएको छ, कुनै महिलाले २० वर्षमा १५ वटा बच्चा जन्माउन सक्छिन् रु कुनै महिलाले २० वर्षमा कति बच्चा जन्माउन सक्लिन रु धेरैको उत्तर हुन सक्छ ३ अथवा ४ । ब्रिटेनमा बस्ने क्यारोल हरलक जो अहिले ४९ वर्षकी भइन । उनी आफ्ना दुईवटा बच्चासहित अरु १५ बच्चाकी आमा हुन ।

त्यसैले क्यारोल हरलकलाई संसारकै सबैभन्दा बलियो गर्भाशय भएकी महिला भनिएको छ । यधपि क्यारोल एक प्रोफेशनल सरोगेट मदर ९व्यवसायिक गर्भभाडामा दिने आमा० हुन र आजसम्म १५ वटा बच्चा जन्माई सकेकी छन् ।

यस बाहेक उनी अरु १६ वटा बच्चा जन्माउने तयारीमा रहेको बताइकी छन् । क्यारोलका अनुसार केही समय पहिला उनी उच्च राक्तचापबाट पीडित थिइन । र चिकित्सकले अरु बच्चा नजन्माउन भनेका थिए ।

Advertisement

क्यारोलको भनाइमा उनलाई आफ्नो स्वास्थ्यको कुनै प्रवाह छैन र उनी प्राकृतिक रुपमा भन्दा कृत्रिम (सिजेरियन) बाट बच्चा जन्माउन चाहान्छिन् । पछिल्लो २० वर्षमा उनले १३ बच्चा जन्माइ सकेकी छन् । यस बाहेक उनका २४ र २१ वर्षका दुईवटी छोरी पनि छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top