३ माघ, काठमाडौँ । सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।
तोलामा हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।
यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।
नुवाकोटको तुलजा भवानीमा बाजागाजासहित फुलपाती भित्र्याइयो
मुस्ताङकी भूमोको प्रेमकथा भन्ने ‘हिमालपारि’ गीत सार्वजनिक
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका