नेकपा एमालेको ६३ वटा जिल्लामा नयाँ नेतृत्व चयन (सूचीसहित)

५ माघ, काठमाडौँ । नेकपा एमालेले ६३ वटा जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । पुस २३ गते उद्घाटन भएको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।

पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा भने अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन हुन बाँकी छ ।

सात वटा प्रदेश सम्पर्क कमिटीमध्ये मधेश प्रदेशबाहेक अरु ६ वटामा नेतृत्व चयन भइसकेको छ । प्रदेश नम्बर १ को अध्यक्षमा कपिलदेव ओली, वाग्मती प्रदेशमा अशोक ठकुरी, गण्डकी प्रदेशमा ऋषि कँडेल, लुम्बिनी प्रदेशमा नारायण पाण्डे, कर्णाली प्रदेशमा जेबी शाही र सुदूरपश्चिम प्रदेशमा दलबहादुर धामी चयन हुनुभएको छ ।

कोभिड–१९ महामारीको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर बाँकी रहेका जिल्ला धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरेर नौ वटा जिल्लाको अधिवेशनको मिति तय हुने एमालेले जनाएको छ ।

जिल्ला अनुसारको नेतृत्वको सूची यस प्रकार छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top