२५ माघ, काठमाडौँ । सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर ९३ हजार एक सय रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’, ट्रम्पका ‘ड्रोन म्यान’को राजीनामा
सबैभन्दा धेरै मानिस फसेको त्रिशुली १ मा ७ दिनदेखि के हुँदैछ ?
एयर इन्डिया विमान दुर्घटनाको जाँच गर्ने फरेन्सिक टोली नेपालमा, ४४ सदस्यीय कोरियाली टोली आउँदै