×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

बेसारका फाइदा यस्ता छन्

३० श्रावण २०७५

एजेन्सी, साउन ३०
भान्सामा नभई नहुने मसला बेसार स्वास्थ्यका दृष्टिले निकै उपयोगी मानिन्छ । यो मध्यपूर्व र दक्षिणपूर्वी एशियामा हजारौं वर्षदेखि प्रयोगमा आएको विश्वास गरिन्छ । आयुर्वेद र चिनिया औषधि विज्ञानमा बेसार संक्रमण स्वस्थ पार्न र शरीरभित्र तथा बाहिरको जलन निको पार्न प्रयोग हुँदैं आएको पाइन्छ । आयुर्वेदमा त यो सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ । तर पश्चिमी देशमा केही दशकयतामात्र बेसारको उपयोगिताबारे थाहा भएको हो । यसका फाइदाहरू यस्ता छन् ।

१. क्यान्सर निको पार्न मदत पु¥याउँछ
बेसारमा पाइने सर्कुमिन नामक मुख्य तत्वले टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई रोक्छ । यो अमेरिकाको मेरिल्याण्डमा गरिएको अध्ययनबाट प्रमाणित भएको हो ।

Advertisement
Advertisement

२. शक्तिशाली एन्टिअक्सिडेन्ट
युनिभर्सिटी अफ मेरिल्याण्डमा गरिएको अध्ययनमा बेसारमा शक्तिशाली एन्टिअक्सिडेन्ट तत्व हुन्छ, जसले क्यान्सर गराउने तत्वबाट लड्न मद्धत गर्छ । यसका साथै अन्य धेरै अध्ययनहरूले बेसारमा पाइने सर्कुमिन तत्वले प्रोस्टेट, छाला र कोलोनलगायतका अन्य विभिन्न खाले क्यान्सर हुनबाट समेत रोक्छ ।

३. रोग प्रतिरोधी
बेसारमा लिपोपोलिसेच्चाराइड नामक तत्व हुन्छ । यसले शरीरको रोगप्रतिरोधी क्षमतालाई अझ मजबुत बनाउछ । शरीरमा ब्याक्टेरियाको समस्याबाट पनि बचाउँछ । फंगल इन्फेक्सनबाट पनि बचाउने गुण यसमा हुन्छ ।

४. शारीरिक सौन्दर्य बढाउँछ
बेसारको प्रयोग स्वास्थ्यका दृष्टिले मात्र नभई शारीरिक सौन्दर्यका हिसाबले पनि गरिन्छ । यसले अनुहारमा अनावश्यक पत्र जम्न दिँदैंन र बढ्दो उमेरको प्रभाव रोक्छ । यसका लागि तीन चम्चा बेसनमा एक चौथाई बेसार र पानी मिसार पेष्ट बनाउनुपर्छ । अनुहारमा लगाएर सुक्न दिएपछि मनतातो पानीले हल्का मसाज गर्दै धुनुपर्छ ।

५. चाउरी पन घटाउँछ
काचो दुध, गोलभेंडाको रस, चामलको पिठो र बेसार मिसाएर पेष्ट बनाउनुस् । यसलाई अनुहारमा लगाएर सुक्न दिनुर्प । दुधमा रहेको ल्याक्टिक एसिडले छालाको मृत कोषिकालाई मर्मत गर्छ । मही र उखुको रसमा बेसार मिसाएर पिउने गर्नाले आँखाको मुनी हुने कालो घेरा र चाउरी ठीक हुनछ ।

Advertisement

६. उत्कृष्ट प्राकृतिक एन्टिबायोटिक
बेसारमा दुध मिसाएर सेवन गर्नाले छाला, पेट र शरीरका अन्य कयौं रोग निको पार्न मद्दत गर्छ । दुध प्राकृतिक प्रतिजैविक भएकाले यसले शरीरको प्राकृतिक संक्रमण रोक्छ । बेसार र दुध दुवै गुणकारी हुन्छ । यदि यी दुवैलाई एकसाथ मिसाएर सेवन गर्नाले डबल फाइदा हुन्छ । गर्मीमा एक चौथाई चम्चा र जाडोमा आधा चम्चा बेसार मिसाएर एक गिलास दुधमा मिसाएर पिउनाले लाभदायी हुन्छ । दिनहुँ बेसार मिसाइएको दुध पिउनाले शरीरमा पर्याप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । हड्डी स्वस्थ हुन्छ । यसबाट ओष्टियोपोरोसिसका रोगीलाई फाइदा हुन्छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top