×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रचण्ड र माधव नेपालले कार्यकर्ता उचालेर ढुंगामुडा गर्न लगाएः ओली

१७ फाल्गुन २०७८

१७ फागुन, विराटनगर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ता उचालेर ढुंगामुडा गर्न लगाएको बताएका छन्।

एमसिसीको विरोधमा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताले केही दिनअगाडि दिनहुँजसो सडक आन्दोलन गरिरहेका थिए। त्यसतर्फ संकेत गर्दै आज पत्रकार सम्मेलनमा बोलेका अध्यक्ष ओलीले भने, ‘कार्यकर्ता सडकमा भिडाउने आफूहरू कसरी सत्ता जोगाउने भनेर लाग्ने ?’

Advertisement
Advertisement

एमसिसीलाई असाधारण राष्ट्रघात भन्ने विषय माओवादी र नेकपा एकीकृत समाजवादीले बनाएको आरोप पनि उनको थियो।

‘असाधारण राष्ट्रघात हो भन्ने विषय बनाउनुभयो, कार्यकर्तालाई हिंसात्मक ढंगले सडकमा उतार्नुभयो,’ उनले भने, ‘कार्यकर्ता सडकमा भिडाउने आफूहरू कसरी सत्ता जोगाउने भन्नेतिर लाग्नेरु एमसिसीमा राष्ट्रघात भएको हो कि होइन ? होइन भने किन हल्ला चलाउनुभयो ? किन बाटो भत्काउनुभयो।

प्रचण्ड र माधव नेपालले कार्यकर्ता उचालेर बाटो भत्काउन र ढुंगामुडा गर्न लगाउनुभयो।’ सभामुख अग्निप्रसाद सापकोटा र माधव नेपालको पद जाने अवस्था आएपछि माओवादी र एकीकृत समाजवादी एमसिसी पास गर्ने अवस्थामा पुगेको ओलीको भनाइ थियो।

Advertisement

‘पद जाने भो भनेपछि एमसिसी पास गरियो,’ उनले भने, ‘राष्ट्रवादको प्रश्न भए त पद जोगिन र साट्न सक्छ?’

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top