×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

रोजगारीको ग्यारेन्टीको माग गर्दे अपाङताहरुद्धारा सडक जाम

३१ श्रावण २०७५

विराटनगर, साउन ३१
अपाङ्गता भएका व्यक्तिहरुका लागि रोजगारीको ग्यारेन्टीको माग गर्दे बिहीबार प्रदेश नम्बर १ को राजधानी विराटनगरमा उनीहरुले पर्दशन गरेका छन । सामाजिक विकास मन्त्रालयको सडकमा उनीहरुले धर्ना दिएका हुन् ।

सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई दुःख दिने मात्र काम गरेको भन्दै उनीहरु सामाजिक विकास मन्त्रालय अघि सडकमा ट्राइसाइकल सहित धर्नामा बसेका थिए । भारतको जोगबनीबाट सामान ल्याएर गुजारा चलाउदा पनि प्रहरीले अनावश्यक दुःख दिएको भन्दै आफूहरुलाई रोजगारी दिन माग गर्दे धर्नामा बसेको मोहम्द कलामले बताए ।

Advertisement
Advertisement

सरकारले अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताको प्रकार हेरेर भत्ता उपलब्ध गराए पनि त्यो भत्ताले जिवीकोपार्जन हुन नसक्ने भन्दै रोजगारीको व्यवस्था गर्न माग गरेका छन् ।

Advertisement
Advertisement

जामका कारण केहीबेर सडक अबरुद्ध अबरुद्ध भएको थियो । सडक जाम गर्नुको साटो अन्य विकल्प अपनाएर आफ्ना माग राख्न भन्दै ट्राफिक प्रहरीले जाम खुलाएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top