हिजो तोलामा ११ सयले घटेको सुनको भाउ आज ११ सयले नै बढ्यो

हिजो तोलामा ११ सयले घटेको सुनको भाउ आज ११ सयले नै बढ्यो

१० चैत, काठमाडौँ । सुनको भाउ आज बढ्को छ ।

हिजो छापावाला सुनको भाउ तोलामा ११ सय घट्को थियो भने आज ११ सयले नै बढेको छ ।

आज सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ पुगेको छ ।

हिजो तोलामा सुनको भाउ ९९ हजार २ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि आज बढेको छ ।

तोलामा ५ रुपैयाँले बढेर चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.