×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा देशसँग जेलेन्स्कीको पुनः आग्रह

१५ चैत्र २०७८

१५ चैत, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा देशसँग पुनः आग्रह गरेका छन् ।

अहिले पश्चिमा देशले लगाएका प्रतिबन्धलाई उनले ‘निस्क्रिय’ प्रतिबन्धका रुपमा टिप्पणी गरेका छन् ।

Advertisement
Advertisement

‘विश्वका शक्ति राष्ट्रले रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन सकेको भए युक्रेनमाथि रुसको आक्रमण पहिले नै रोकिने थियो’ भिडियो सन्देशमा जेलेन्स्कीले भनेका छन् ।

उनले अब पनि सम्भावित गम्भीर अवस्था आउन नदिनका लागि रुसी तेलमाथि प्रतिबन्धसहित कडा कदम चाल्न अपिल गर्नुभएको बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement

युक्रेनमा आक्रमणको ३५औँ दिन भइसकेको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top