Nepal Times
Nepal Times
3
Shares

कम भिजिविलिटीका कारण आज पनि हवाई उडानहरु प्रभावित

कम भिजिविलिटीका कारण आज पनि हवाई उडानहरु प्रभावित

१५ चैत, काठमाडौँ । कम भिजिविलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण आज पनि प्रभावित भएका छन् ।

आज बिहानैदेखि काठमाण्डौको मौसम धुम्म छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

भिजिविलिटी कम हुँदा हिजो दिउँसो पनि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको थियो ।

आज हिजोजस्तो असर नरहेको र मौसममा सुधार हुनेबित्तिकै उडान अवतरण नियमित हुने प्रवक्ता सिटौलाले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.