चोभारको बन्दरगाह शिलान्यासमा कांग्रेसले मलाई तीनपटक रोक्न खोजेको थियो :ओली

२३ चैत ७८, बुधबार
Share this
715shares

काठमाडौं, २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उद्घाटन गरेको चोभार सुख्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीनपटक रोक्ने प्रयास गरेको आरोप लगाएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाह शिलान्यास गरेका थिए ।

Advertisement

२०७२ को भूकम्पबाट क्षति भइ पुनःनिर्माण गरिएको भक्तपुरको सिपाडोलस्थित शान्ति निकेतन माध्यमिक विद्यालय भवन उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र अहिले प्रधानमन्त्री देउवाले उद्घाटन गरेको बताएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top