×

NEPAL TIMES UPDATES

Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026

दिनमा कति घण्टा निदाउने उपयुक्र जान्नलाई पुरा पढ्नुहोस्

१ भाद्र २०७५

एजेन्सी, भदौ १
अधिकांश मानिसलाई आफ्नो निद्रा पुरा भएको छैन भन्ने थाहा हुन्छ, तर एक दिनमा कति निद्रा चाहिन्छ भन्ने कुरा भने थाहा हुँदैन । अमेरिकामा भएको एक अध्ययनले व्यक्तिको निद्रालाई उसको उमेरसँग जोडेर फरक फरक तथ्य सार्वजनिक गरेको छ ।

नियमित जीवनशैलीको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्सको सेवन लगायतका कुराले दैनिक दिनचर्यामा प्रभावित पार्ने अध्ययनले पत्ता लगाएको छ । अमेरिकाको भर्जि्नियास्थित एरलींगटनको च्यारीटी नेशनल स्लीप फाउण्डेशनका अनुसार हरेक व्यक्तिको जीवनशैली उसको निद्रामा निर्भर गर्छ । व्यक्तिको उमेर अनुसार उसलाई आवश्यक पर्ने निद्राको समय पनि फरक हुन्छ ।

नवजात जन्मेदेखि तीन महिना सम्म हरेक दिन १४ देखि १७ घण्टा निद्रा आवश्यक पर्छ । ११ देखि १३ घण्टा पनि पर्याप्त हुन्छ तर १९ घण्टा भन्दा बढी निद्रा फाइदाजनक नहुने अध्ययनको निष्कर्ष छ ।

शिशु ९४ देखि ११ महिना हरेक दिन १२ देखि १५ घण्टा निद्रा आवश्यक हुन्छ । कम्तिमा १० घण्टा पर्याप्त हुन्छ तर १८ घण्टा भन्दा बढी निद्रा उपयुक्त हुँदैन । सानो बच्चा ९एक देखि दुई वर्ष ११ देखि १४ घण्टाको निद्रा उपयुक्त हुन्छ । ९ घण्टा देखि १६ घण्टासम्मको निद्राले नोक्सानी गर्दैन ।

तीन देखि पाँच वर्षका बालबालिका १० देखि १३ घण्टाको निद्रा उपयुक्त मानिन्छ । आठ घण्टा भन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन । स्कुल जाने उमेरका बालबालिका ६ देखि १३ वर्ष ९ घण्टा देखि ११ घण्टा उपयुक्त मानिन्छ । यो उमेर समुहका बालबालिकाका लागि ७ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा फाइदाजनक मानिदैन ।

किशोरावस्था १४ देखि १७ वर्ष यो उमेर समुहका लागि ८ देखि १० घण्टाको निद्रा आवश्यक मानिन्छ । सात घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा भने उपयुक्त मानिदैन ।

वयस्क १८ देखि २५ वर्ष नौजवान वयस्कका लागि सात देखि ९ घण्टाको निद्रा पर्याप्त मानिन्छ । ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन । २६ देखि ६४ वर्ष यो उमेर समुहका मानिसलाई पनि वयस्कलाई जति नै निद्रा आवश्यक पर्ने अध्ययनबाट पुष्टि भएको छ ।

वृद्ध ६४ वर्ष भन्दा माथि यो उमेर समुहका मानिसका लागि ७ देखि ८ घण्टाको निद्रा उपयुक्त मानिन्छ । पाँच घण्टा भन्दा कम र ९ घण्टा भन्दा बढी निद्रा उपयुक्त मानिदैन । नेशनल स्लीप फाउण्डेशनका विशेषज्ञहरुका अनुसार राम्रो निद्रा कसरी प्राप्त गर्न सकिन्छ भन्ने सुझाव पनि दिएका छन् ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top