तालमेलको हिसाबकिताब भोलि टुंगिन्छ:प्रचण्ड

२ बैशाख ७९, शनिबार

भरतपुर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म चुनावी तालमेलबारेको छलफल टुंगोमा पुग्ने बताएका छन् ।

Advertisement

आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले समस्याबिना नै भोलि चुनावी तालमेलको हिसाबकिताब टुंगिने बताएका हुन् ।

उनले भरतपुर महानगरको नेतृत्व कसले लिने भन्नेबारे विवाद नरहेको पनि दाबी गरे । ‘चुनावका बेला एउटै पार्टीभित्र पनि विवाद हुन्छ’ उनले भने, ‘तर सहमतिमा नै अघि बढ्नुको विकल्प छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top