×

NEPAL TIMES UPDATES

Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026

पर्सामा पनि सत्ता गठबन्धन भंग

३ बैशाख २०७९

वीरगन्ज । सत्ता गठबन्धनबिच चुनावी तालमेल पेचिलो बन्दै गएको बेला पर्सा जिल्लामा पाँच दलीय गठबन्धन नहुने भएको छ । पर्साको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेका ठूला दल नेपाली  कांग्रेस र जनता समाजवादी पार्टीले जिल्ला स्तरमा सहमति गरेरै गठबन्धन भंग गरेका छन् ।

कांग्रेस जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र जसपा जिल्ला अध्यक्ष राम नरेश प्रसाद यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय नेता कार्यकर्ताको मनोभावनाको कदर गर्दै १४ वटै पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति जनाएका छन् ।

Advertisement
Advertisement
शनिवार दुवै दलका जिल्ला प्रमुखले अलग अलग चुनाव लड्ने सहमतिमा हस्ताक्षर गरेका छन् । वीरगन्ज महानगरपालिकासहित अधिकांश स्थानीय तहमा कांग्रेस र जसपा नै मुख्य प्रतिस्पर्धी शक्ति रहेकाले गठबन्धन नहुने भएको हो ।

महानगरपालिकाको मेयरमा केन्द्रीय मापदण्ड अनुसार जसपाले पाउनेछ भने कांग्रेसले नछाड्ने बताइसकेको छ । केन्द्रबाटै महानगरपालिकाको भागबण्डा हुने भनेकोमा जिल्लाबाट महानगरमा समेत मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको हो ।

Advertisement
Advertisement

पर्सामा माओवादी र नेकपा एसकको शक्ति कमजोर छ । दुई मुख्य दल कांग्रेस र जसपा बेग्ला बेग्लै लड्न सहमत भएसँगै माओवादी र एस अलपत्र परेका छन् ।

भर्खरको समाचार

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

सम्बन्धित खबरहरु

Scroll to Top