कांग्रेसले सभा नगर्ने, टोलटोलमा कार्यक्रम

३ बैशाख ७९, आइतबार

काठमाडौं, ४ वैशाख । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा केन्द्रले सभा नगर्ने भएको छ ।

कोरोना महामारीका कारण संक्रमण फैलिने जोखिम भएकाले कांग्रेस केन्द्रले सभा नगर्ने भएको हो । वडा, टोल र पालिकास्तरमा मात्र कार्यक्रम गर्ने कांग्रेसले जनाएको छ ।

‘पार्टीको तहगत संरचनाले प्रचार समिति बनाएको छ । यसैले चुनाव प्रचार गर्छ,’ चुनावी घोषणापत्र निर्माण समितिका सदस्य गुरूराज घिमिरेले शिलापत्रसँग भने, ‘यसपटक केन्द्रले सभा गर्दैन । स्थानीयस्तरमा मात्र गर्ने हो ।’

टोलमा एक-दुई सयको उपस्थितिमा चुनावी कार्यक्रम गरिने उनले बताए । ‘ठूला भेला हुँदैनन् । टोल, वडादेखि पालिकासम्म एक-दुई सयको उपस्थितिमा कार्यक्रम हुन्छ,’ उनले भने, ‘पचास-सय जनाका लागि त राज्यले पनि छुट दिएको छ ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top