रिहा भए लगत्तै पुनः पक्राउ परे प्रकाण्ड

काठमडौं,भदौ १
विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतले रिहा गरे लगत्तै प्रहरीले पक्राउ गरेको छ।जबरजस्ती चन्दा असुलेको अभियोगमा पक्राउ परेका विश्वकर्मालाई सर्वोच्चले शुक्रबार रिहा गर्न आदेश को थियो ।लगत्तै उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

उनका छोरा नरेन्द्रबहादुर विश्वकर्माले गृहमन्त्रालयलाई विपक्षी बनाउँदै दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।साउन २८ गते बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले महान्यायाधीवक्तको कार्यालयमार्फत् ४८ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएका थिए।

सोही मुद्दाको शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीले प्रकाण्डलाई रिहा गर्न आदेश दिएका थिए। प्रकाण्डलाई साउन २२ गते हेटौंडाबाट काठमाडौं आउने क्रममा सात करोड बढी चन्दा लिएको प्रमाणसहित सान २२ गते नेपाल प्रहरीले विशेष ब्यूरोले दक्षिणकालीबाट पक्राउ गरेको थियो।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top