×

NEPAL TIMES UPDATES

Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026

विराटनगरको अस्पताल चोकमा आगलागी, तीन जना घाइते

६ बैशाख २०७९

विराटनगर, ६ वैशाख । विराटनगरको हस्पिटल चोकमा गएराती भीषण आगलागी हुँदा ठुलो क्षति भएको छ । गएराती १२ः१५ बजेतिर विराटनग–९ हस्पिटल चोकस्थित शोभादेवी घिमिरेको जग्गामा टिनको छानो लगाएर बनाइएको घरमा सञ्चालन गरिएका होटल तथा पसलहरुमा आगलागी हुँदा ठुलो परिमाणमा क्षती भएको हो ।

आगोले दुईवटा होटल, एउटा कपडा र एउटा किराना एवं भाँडा पसल जलेर पूर्णरुपमा नष्ट भएको छ । आगो नियन्त्रणमा खटिएका दमकलका तीन जना कर्मचारी घाइते भएका छन् । ग्यास शिलिन्डर विष्फोट हुन थालेपछि आगो झन् फैलिएको थियो । शिलिन्डर विष्फोटका कारण आगो नियन्त्रणमा समस्या भएको थियो ।

Advertisement
Advertisement

मध्यराति सुरु भएको आगो दमकल, स्थानीय र प्रहरीको सक्रियतामा डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको मोरङ प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

आगो नियन्त्रणमा लिने क्रममा दमकलका तीन जना कर्मचारी घाइते भएका छन् । दमकलका कर्मचारीहरु विराटनगर–४ का ३७ वर्षीय भीम विष्ट, विराटनगर–२ का ३७ वर्षीय अशेष दाहाल र सुनसरी दुहवी–१२ का १९ वर्षीय प्रेमकुमार राजवंशी घाइते भएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । उनीहरुको म्याक्स अस्पतालमा उपचार भइरहेको छ । घाइते सवैको अवस्था सामान्य रहेको जनाइएको छ ।

भर्खरको समाचार

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सम्बन्धित खबरहरु

Scroll to Top