सप्तकोशी सिमेन्टले पायो अन्तरास्ट्रिय स्तरको प्रमाणिकता

१३ बैशाख ७९, बुधबार

१३ बैशाख, विराटनगर । सप्तकोशी सिमेन्टले नेपाल गुणस्तर बिभागबाट मान्यताप्राप्त NS/ISO 9001M2015 / NS/ISO 140001M2015 प्रमाणपत्र प्राप्त गरेको छ ।

निरन्तर विकास, प्रभावकारिता र वातावरणको दिगो विकासलाई नै आफ्नो पर्यायबाची बनाउदै अघि बढिरहदा अन्तरास्ट्रिय स्तरको प्रमाणिकताले अझ यसको उद्धेश्यलाई सार्थक बनाएको सिमेन्टले जनाएको छ ।

NS/ISO 9001M2015 / NS/ISO 140001M2015 ले गुणस्तर व्यवस्थापन प्रणालीको लागि आवश्यकताहरू निर्दिष्ट गर्ने कम्पनीले जनाएको छ ।

सिमेन्टले जब एक संगठन ग्राहक र वैधानिक ,नियामक आवश्यकताहरू पूरा गर्ने गुणस्तरीय उत्पादनहरू र सेवाहरू लगातार उपलब्ध गराउने आफ्नो क्षमता प्रदर्शन गर्न सक्दछ तबमात्रै नियामक आवश्यकताहरू अनुरूपको सुनिश्चितता सहित प्रणालीको प्रभावकारी प्रयोग मार्फत ग्राहक सन्तुष्टि बढाउने लक्ष्य राखी त्यसलाई पूरा गर्न सक्षम हुने बताएको छ ।

ISO 14001M 2015  बिशेष गरि वातावरणीय दिगो विकाससंग सम्बन्धित हुने गर्दछ । यी प्रमाणपत्रहरु नेपाल गुणस्तर विभागले कुनै पनि संगठनको अतिनै सुक्ष्म अध्यन र जाँच गरेपश्चात मात्र उपलब्ध गराउने गर्दछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top