यू–१९ क्रिकेट टिमका लागि खेलाडी छनोट अन्तिम चरणमा

काठमाडौं, भदौ २
नेपाली खेलकुदमा यतिबेला सबै भन्दा चर्चामा रहेको खेल हो क्रिकेट, दिनानुदिन चुलिदै गएको चर्चा त्यसमा पनि क्रिकेट प्रतिको रुचिले यतिबेला यो खेलमा लाग्न चाहने युवाको सख्या निकै बढेको छ ।

जसको उदाहरण हो १९ बर्ष मुनि राष्ट्रिय टिमका लागि भएको खेलाडी छनोट । १५ खेलाडी छनोटका लागि देशभरका एक हजार भन्दा बढी खेलाडीले सहभागिता जनाउनु आफैले प्रमाणित गर्छ क्रिकेटले युवालाई कति मोहित गरेको रहेछ भनेर ।

नेपाल क्रिकेट संघ विघटन भएपछि सबै भन्दा ठुलो मार उमेर समुहका खेलाडी छनोटमा परेको छ । उमेर समुहमा कुनैपनि प्रतियोगिता नुहदा अन्तराष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छान्न नै कठिन भइरहेका बेला भारतमा हुने यू–१९ स्तको प्रतियोगितालाई मध्यनजर गरेर देश ब्यापि रुपमा ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गरियो ।

Advertisement

जसमा खेलाडी ओइरिएको देख्दा नेपालमा क्रिकेटले युवामाझ गहिरो जरो गाडिसकेको रहेछ भनेर प्रष्ट हुन्छ । हुन त यसअघि पनि यो उमेर समुहमा ट्यालेन्ट हन्ट हुदा खेलाडीको उपस्थिती निकै बाक्लो थियो, तर यसपटक कुल ११ सय भन्दा बढी खेलाडीले यो कार्यक्रममा भाग लिए । यू–१९ का प्रशिक्षण विनोद दाशको संयोजकत्वमा आयोजना भएको ट्यालेन्ट हन्टले देशभर रहेका प्रतिभावान खेलाडीलाई राष्ट्रिय टिमसम्म पुर्याउने बाटो खोलेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

सम्बन्धित समाचार

Scroll to Top