×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

केशव स्थापित भन्छन बालेनको चुरीफुरी समाप्त हुन्छ, जित्ने मैले हो

१ जेष्ठ २०७९

१ जेष्ठ ,काठमाडौँ । काठमाडौँ महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुने बताएका छन् ।

नेपाल टाइम्स संग कुरा गर्दै स्थापितले सुरुवाती मत परिणामबाट हौसिएका बालेन शाहका कार्यकर्ताहरुले साँझबाट राष्ट्रियसभा गृह वरपर मुख समेत देखाउन नसक्ने

Advertisement
Advertisement

अवस्था आउने दावी गरेका छन ।

सुरुवाती मत गणनामा केशव स्थापित दोस्रो स्थानमा छन् भने पहिलो स्थानमा बालेन शाह र तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार श्रृजना सिंह रहेकी छिन् ।

सुरुवाती चरणमा बालेन शाहको पहिलो मत आइरहका बेला स्थापितले भने, म त अहिले एल्लो प्यागोडामा छु, राष्ट्रियसभा गृहतिर केही मानिसहरु हल्ला गर्दैछन् रे, ती बाबुनानीहरुको चुरीफुरी बेलुका ८ बजेसम्म मात्रै हो, त्यसपछि उनीहरु घर जान्छन् त्यसपछि म जान्छु । विजयी उत्सव मनाएर मात्रै फर्किन्छु ।’

अहिले स्वतन्त्र उम्मेदवार बालेन शाहले १३०० मतले अग्रता लिएका छन् । उनले मत २८२० रहदा केशव स्थापितको मत १५०७ रहेको छ ।

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top