×

NEPAL TIMES UPDATES

Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026

पहिले जितेको एमालेलाइ अहिले कांग्रेसले हरायो

२ जेष्ठ २०७९

२ जेष्ठ ,कास्की। अघिल्लो निर्वाचनमा एमालेले जितेको कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा यसपालि कांग्रेस विजयी भएको छ।

माछापुच्छ्रेका अध्यक्षमा मिनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी भएका छन्।अध्यक्ष गुरुङले ७०९९ मत ल्याउँदा उपाध्यक्ष अधिकारीले ६३७६ मत प्राप्त गरेकी छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

यसअघिको निर्वाचनमा भने एमालेका कर्णबहादुर गुरुङ अध्यक्षमा निर्वाचित भएका थिए।उपाध्यक्षमा समेत एमालेकै कृष्णकुमारी पौडेल दवाडी विजयी भएकी थिइन्।यसपल्ट भने दुवै पदमा परिणाम उल्ट्याउँदै कांग्रेसले जितेको हो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top