पोखरामा धनराज आचार्यले मतान्तर बढाउँदै

३ जेष्ठ ,कास्की । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ ।

उनले अहिलेसम्म ८ हजार ५ सय ६३ मत प्राप्त गरेका छन ।

एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ७ हजार २ सय ७८ मत ल्याएका छन ।

यस्तै उपमेयर कांग्रेसकी कोपिला रानाभाटले ८ हजार ८ सय ७६ मत ल्याउँदा एमालेकी मञ्जुदेवि गुरुङले ८ हजार २ सय ७१ मत पाएकी छिन ।

Scroll to Top